२०७५ असार ११, सोमवार

सोमबार सबै मन्त्रीको सपथ ग्रहण हुन्छ :प्रचण्ड

February 24, 2018
74 Views
Spread the love
  • 3
    Shares

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको सपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गरे। ‘हिजो नै झन्डै टुंगिएको थियो दुवै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन्।’ पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि उनले बताए।

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताए।रासस

Facebook Comments
  • 3
    Shares

You may be interested

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?
खेलकुद
0 shares4 views
खेलकुद
0 shares4 views

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?

himal post - २०७५, ११ असार १५:२६

मस्को- समूहगत चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएपछि अर्जेन्टिनाका सिनियर खेलाडिहरु खासगरी लियोनल मेस्सी,जेभियर मस्चेरानोले अर्जेन्टिना फुटबल संघका…

खुलेआम मिनी क्यासिनो राजधानीमा
समाचार
0 shares7 views
समाचार
0 shares7 views

खुलेआम मिनी क्यासिनो राजधानीमा

Himalpost 1 - २०७५, ११ असार १५:२१

काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले…

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ
खेलकुद
0 shares7 views
खेलकुद
0 shares7 views

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

himal post - २०७५, ११ असार १५:२१

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका…