सिन्को पनि भाँचेनन् स्थानीय जनप्रतिनिधिले - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सिन्को पनि भाँचेनन् स्थानीय जनप्रतिनिधिले



भदौ २३,काठमाडौं-

स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु ।

विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको दुई महिना वित्यो ।

तर उनी र उनका सहकर्मी जनप्रतिनिधि कसैले पनि कृषि बजारमा पाईलासमेत हालेका छैनन् ।

पुर्वकै ठुलोमध्येमा गणना हुने विर्तामोड कृषि बजार अब्यवस्था र फोहोरको केन्द्र बनिरहेको छ ।

आजको नागरिकमा खबर छ ।