अष्ट्रेलियामा गायिका सिन्धु मल्ल र चन्दा अर्याल सम्मानित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अष्ट्रेलियामा गायिका सिन्धु मल्ल र चन्दा अर्याल सम्मानित



अष्ट्रेलिया,साउन १९ 

चर्चित गायीका सिन्धु  मल्ल र चन्दा आर्याल अष्ट्रेलियामा सम्मानित  भएका छन्। हाल तीजको कार्यक्रमको क्रममा अष्ट्रेलियामा रहेका कलाकार द्वय  मल्ल र अर्याललाई ३० जुलाईको दिन ओरेज सहरमा सम्मान गरिएको हो ।

आयोजक बिरेन्द्रदीप मल्लको तर्फबाट दिल्ली बन्जाडे ,गोपाल लामा ,सुरज पन्थी र बेद प्रकाशद्वारा कलाकारलाई खादा सहित मायाको चिनो प्रदान गरिएको थियो  ।उक्त कार्यक्रममा ओरेजवासी नेपालीहरु एकदमै उत्साहित भएका थिए ।