श्रेष्ठ टेलरिङको विन्टर सेल मेला शुरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

श्रेष्ठ टेलरिङको विन्टर सेल मेला शुरु



काठमाडौं – नेपालको सटिङ सुटिङको क्षेत्रमा चर्चित ब्रान्ड श्रेष्ठ टेलरिङले माघ महिना भरि विन्टर सेल मेला शुरु गरेको छ । ग्राहकको चाहानालाई लक्षित गरी टेलरिङले वागवजार र मैतिदेवीमा विन्टर शेला मेला शुरु गरेको हो ।

बि.के श्रेष्ठ टेलरिङका अध्यक्ष वावुकाजी श्रेष्ठले मेला माघ महिनाभरी चल्छ । मेलामा पाउ देखि शिरसम्मका सवै नयाँ पुरानो सामानहरु राखिएको छ । श्रेष्ठले भने, “सवै सामानमा हामीले ३० प्रतिशत सम्म छुट दिएका छौ, यति धेरै छुट कहिले दिएका थिएनौ ” ।

श्रेष्ठले टेलरिङले प्रत्येक वर्ष विभिन्न योजना मार्फत ग्राहकलाई छुट दिदै आएको छ ।