ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी



काठमाडौं-

आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ ।

सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो ।

यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागले मंगलबार अनुगमन गरेको हो । , यो खबर आजको कान्तिपुरमा छ ।