शीर्ष नेता पुगे नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शीर्ष नेता पुगे नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्न



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेता पुगेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । अबको केहीबेरमा दुवै नेताले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।