एउटा यस्तो स्कूल, जहाँ विद्यार्थीले नै पढाउँछन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एउटा यस्तो स्कूल, जहाँ विद्यार्थीले नै पढाउँछन्



भदौ २३, काठमाडौं-

धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरु पढाईरहेका हुन्छन् ।

रुपन्देहीमा एउटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरुलाई पढाउँछन् ।

शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलको कालिका माविले यस्तो अभ्यास गरेको हो ।

विद्यालयले हरेक कक्षामा ५ देखि ७ वटा समुह बनाएको छ । उक्त समुहमा ७ विद्यार्थी हुन्छन् ।

ती समुहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् ।

आजको कान्तिपुरमा खबर छ ।