२०७४ फाल्गुन ६, आइतवार

शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आगजनी

December 4, 2017
19 Views
Spread the love

१८ मंसिर, कावासोती ।

नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ । नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा गएराति आगजनी भएको हो ।

घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासाग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् ।

Facebook Comments

You may be interested

श्रेष्ठ टेलरिङको  विन्टर सेल मेला शुरु
अर्थ/व्यवसाय
0 shares4 views
अर्थ/व्यवसाय
0 shares4 views

श्रेष्ठ टेलरिङको विन्टर सेल मेला शुरु

himal post - २०७४, ६ फाल्गुन १४:१५

काठमाडौं – नेपालको सटिङ सुटिङको क्षेत्रमा चर्चित ब्रान्ड श्रेष्ठ टेलरिङले माघ महिना भरि विन्टर सेल मेला शुरु गरेको छ ।…

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण
समाचार
0 shares8 views
समाचार
0 shares8 views

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण

विशाल पाण्डेय - २०७४, ६ फाल्गुन १३:३२

विशाल पाण्डेय / सुखड , कैलाली ।। कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा ल्यापटप बितरण गरिएको छ…

वातावरण बिगार्नेलाई दण्डित गर्छु – मन्त्री लालबाबु पण्डित
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

वातावरण बिगार्नेलाई दण्डित गर्छु – मन्त्री लालबाबु पण्डित

विशाल पाण्डेय - २०७४, ६ फाल्गुन १३:०२

काठमाडौँ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिन मात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा…