देउवाको दोश्रो रेकर्ड : इतिहासकै ठूलो मन्त्रीमण्डल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देउवाको दोश्रो रेकर्ड : इतिहासकै ठूलो मन्त्रीमण्डल



भदौ २६, काठमाडौं-

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तारका छन् । यस संगै अहिलेको मन्त्रीमण्डल हाल सम्मकै ठुलो  ५४ सदस्यीय भएको छ ।

राप्रपा प्रजातान्त्रीकलाई सरकारमा समेटेर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् । यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।आजको नेपाल समाचारपत्रमा खबर छ ।