यस्पाली तीजमा सन्तोसले सुस्मिलाइ स्कुटर किन्दिए (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यस्पाली तीजमा सन्तोसले सुस्मिलाइ स्कुटर किन्दिए (भिडियो सहित)



संगीत मय पर्व , हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिज लाई लक्षित गरि सर्जक कलाकार हरुले तयार गरेका तिज गीतहरू अहिले साझ बिहान टिभी रेडियो जताततै घन्किन थालिसकेका छ्न ।विशेष त नारिहरु का पिडालाइ समेटेर बर्ष दिन सम्मका आफ्ना दुख पिडालाइ माइतीघर को आगनी मा आमा दिदिबहिनी संग बसेर गाउदै नाच्दै आफ्नो मनको पीडा कम गराउने प्रचलन रहेपनी पछिल्लो समयमा भने माया प्रेम मा आधारित गीतहरू ले पनि बजार पाइरहेका छ्न ।यसै क्रममा सर्जक सन्तोष बानियाँले पनि यस्पाली तिजमा सुस्मी संग मिलेर एउटा गीत सिर्जना गरेका छ्न ।
सबैको जोडी कहीन केहि नया कुराले खुसि हुन्छन यसपाली म पनि नया स्कुटर किन्ने छु अनि मेरी मायालुलाई घुमाउन बिभिन्न सहरमा लाने छु । हाम्रोत् जोडी देखेर शिवजी पनि आज भोलि डाहले जलेका छन रत अझ माया गर्न पाम भन्ने सोच बनाएको छु ।
यस्तै कथामा अनुबन्धित आचार्य डिजिटल पोखराको प्रस्तुतिमा रमेश क्षेत्रीको तीज कोशेली “नया स्कुटर”बजारमा आएको छ ।बहुचर्चित सर्जक सन्तोष बानिया र सुष्मि मगरको उत्कृष्ट शब्द सृजनामा सृजित यस तीज गीतमा आवाज भने इश्वर सिंह ,रमेश क्षेत्री र बसन्ती थापाको रहेको छ ।सागर लामाको उत्कृष्ट लयमा रहेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।