२०७५ असार ५, मङ्लबार

शनिबारको रात महिलाहरु बढी उत्तेजक

June 9, 2018
49 Views
Spread the love
  • 17
    Shares

एजेन्सी । शनिबारको रात महिलाहरु यौन सम्पर्कका लागि बेकाबु हुने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको हेल्थ र व्यूटी सम्बन्धि संस्था सुपरड्रगका अनुसार महिलाहरु हप्तामा एक पटक यौनका लागि बेकाबु हुने गरेको र प्रायः महिलाहरुको उक्त समय शनिबार राती हुने गरेको छ ।

महिलाहरु उक्त दिन आफूलाई आकर्षक र सम्मोहक बनाउन बिभिन्न उपायहरु अपनाउने गर्दछन् । उनीहरु तातो पानीले नुहाउन मन पराउँछन् । आफ्नो राम्रा खुट्टाहरु देखाउने तथा पुशअप ब्रा लगाउने गर्दछन् । कामुक अनुभूत गर्न अत्तर छर्कने गर्दछन् । उनीहरु कपालको बनावटलाई स्तरिय बनाउने तथा मुस्कुराउने गर्छन् ।

Facebook Comments
  • 17
    Shares

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares15 views
खेलकुद
0 shares15 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares11 views
पत्रपत्रिका
0 shares11 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…