संघीयतामा जाँदैमा देश टुक्रिन्दैन : निधि - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

संघीयतामा जाँदैमा देश टुक्रिन्दैन : निधि



हिमाल पोष्ट /२१ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले संविधान संशोधनको प्रस्तावको पक्षमा वातावरण बनाउन सबै राज

५ नम्बर प्रदेशको सीमांकन हेरफेरलाई घरका दाजु भाइ छुट्टदिाको स्थितिसँग तुलना गर्दै उनले संघीयताले देश नटुक्रिने भन्दै विरोधमा नउत्रिन सबैलाई आग्रह गरे । चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रमा मन्त्री निधीलेसंघियतामा जाँदैमा देश टुक्रिन्न्छ भन्ने भ्रम हटाउन पनि आग्रह गरे ।

संघियताले देश अझै बलियो र समृद्ध बनाउने भन्दै उनले अखण्ड नेपाललाई व्यवस्थीत गर्न प्रदेशको सीमांकन गर्न आवश्यक रहेको बताए ।

संविधान संशोधन भएमात्रै निर्वाचन संभव रहेको र त्यसपछि मात्रै संविधान कार्यान्वयन भई मुलुकमा शान्ति स्थापना हुने भन्दै उनले संविधान संशोधन विधेयकलाई समर्थन गर्न सबै दललाई गरे ।