आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !



नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै एक महत्वपूर्ण विकेट लिएका छन् भने १० औं ओभरमा २ वटा विकट लिएका छन् ।

उनले ओपनिङ्ग व्याटम्यान सुर्यकुमार यादवलाई चौथो बलमा क्याच आउट गराएका हुन भने १० औं ओभरको पहिलो बलमै पोलार्डलाई आउट गरेका छन् ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको दिल्ली डेयरडेभिलले दिएको १७५ को लक्ष्य मुम्बईले पछयाइरहेको छ ।