'सम्झिने मन दुख्छ'को भिडियो सार्वजनिक - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

‘सम्झिने मन दुख्छ’को भिडियो सार्वजनिक



हिमाल पोस्ट /काठमाडौं

रंगिन मिडिया प्रा लिले भर्खरै मात्रै रिलिज गरेको गीत ”सम्झिने मन दुख्छ ” निकै मिठो भाका र शब्दमा सजिएको गीत हो ।राजु थापा मगरको मार्मिक लय र विष्णु खवास एकलको मन छुने शब्दलाई चर्चित गाएक मोहन खड्का र पूर्णकला बी सीले गाएका छन् ।

आफ्नो मायालुलाई न चाहादा न चाहदै गुमाउनु पर्दा को पिडा यस गीतमा समेटिएको छ ।चर्चित निर्देशक विष्णु भट्टराईले निकै मेहनत गरेर निर्देशन तथा छायाङ्कन गरेको यो गीतमा मोफसलमा चर्चा बटुल्न सफल मोडल सनया खड्का र किशोर बी सी को दर्दनाक अभिनय रहेको छ ।विष्णु भट्टराई कै सम्पादन रहेको गीत ‘सम्झिने मन दुख्छ’ लाई सफलता मिलोस हाम्रो शुभकामना ।

https://youtu.be/3UXLV2myDdo