समानुपातिकमा कुन प्रदेशमा कसको मत कति (सुची सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

समानुपातिकमा कुन प्रदेशमा कसको मत कति (सुची सहित)



काठमाडौं– 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतपरिणाममा समेत नेकपा एमाले नै अगाडि देखिएको छ। प्रारम्भिक मतगणनामा एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।

बेलुका साढे ५ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार दलहरुको स्थिति यस्तो छ-

प्रतिनिधिसभा
नेकपा एमाले– १३२६५२
नेपाली कांग्रेस– १२७३९९
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– ५६५०४
नयाँ शक्ति पार्टी, नेपाल– ७१७३
राष्ट्रिय प्रजातान्त्रिक पार्टी– ४५१७
राष्ट्रिय जनता पार्टी, नेपाल– ३५३९
विवेकशील साझा पार्टी– १८४१
एकल चिह्न हसिया तारा लिएका– १२३०
राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रिक– ११८३
नेपाली जनता दल– ७५३
अन्य– ३४३२

प्रदेश १
नेकपा एमाले– १०१९३
नेपाली कांग्रेस– ७७०६
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– २२४९
संघीय समाजवादी फोरम, नेपाल– ३६४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– २०५
अन्य– ८४७

प्रदेश २
राष्ट्रिय जनता पार्टी नेपाल– ३२७७
नेपाली कांग्रेस– ३२४२
नेकपा एमाले– ९८६
संघीय समाजवादी फोरम, नेपाल– १८०
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– १५३
अन्य– १९२

प्रदेश ३
नेकपा एमाले– ६९१८
नयाँ शक्ति पार्टी, नेपाल– ६१२७
नेपाली कांग्रेस– ४७९६
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– २१२९
राष्ट्रिय प्रजातन्त्र पार्टी– ४६०
अन्य– ८४२

प्रदेश ४
नेकपा एमाले– १६९२८
नेपाली कांग्रेस– १५९१४
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– ४८८८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– २०२०
विवेकशील साझा पार्टी– ३७७
अन्य– ९९५

प्रदेश ५
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– ८३७२
नेपाली कांग्रेस– ३२६१
नेकपा एमाले– ३०३४
नयाँ शक्ति पार्टी, नेपाल– २९०
एकल चिह्न हसिया तारा लिएका– १३२
अन्य– ३०४

प्रदेश ६
नेकपा एमाले– १६६९७
नेपाली कांग्रेस– १२२५३
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा)– १२२४२
राप्रपा प्रजातान्त्रिक– ८३३
नयाँ शक्ति पार्टी, नेपाल– ७६३
अन्य– १५१३

प्रदेश ७
नेपाली कांग्रेस– ६९११४
नेकपा एमाले– ६७७९३
माओवादी केन्द्र (एकल चिह्न गोलाकारभित्रको हसिया हथौडा लिएका)– २७७७८
राष्ट्रिय प्रजातान्त्रिक पार्टी– २६६७
विवेकशील साझा पार्टी– ४९०
अन्य– १७७७