रुपन्देही ३ मा दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल बिजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रुपन्देही ३ मा दीपक बोहोरालाई पराजित गर्दै घनश्याम भुषाल बिजयी



मंसिर २४,रुपन्देही ।। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट एमाले नेता घनश्याम भुषाल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले ३२ हजार ८ सय ६६ मत पाए ।

उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका दीपक बोहोराले २७ हजार ४ सय २२ मत पाएका छन् ।

बोहोरालाई यो क्षेत्रमा कांग्रेसले समर्थन गरेको थियो ।

यो क्षेत्रमा संघीय समाजवादीफोरमका महेन्द्र यादवले १२ हजार ५ सय ३६ मत पाएका छन् ।