सन्यास नलिने रोनाल्डोको घोषणा  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सन्यास नलिने रोनाल्डोको घोषणा 



एजेन्सी । पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप जिते पनि फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन् ।

उनले तत्कालै सन्यास लिनेबारेमा कुनै निर्णय नभएको बताएका छन् । उनले आफू अहिले विश्वकप र फुटबलबाट टाढा हुने कुरा नसोचेको प्रतिक्रिया दिएका छन् ।