२०७५ असार १०, आइतवार

चर्चामा मोडेल तथा नायिका रिया श्रेष्ठ

May 19, 2018
204 Views
Spread the love
  • 435
    Shares

धनगढी । पछिल्लो समय चर्चामा रहेकी मोडेल तथा नायिका हुन रिया श्रेष्ठ । उनै नायिका तथा मोडेल अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा निकै व्यस्त छिन ।

हट नायिका भन्ने बित्तिकै गलत नजरले हेर्ने समाजलाई परिवर्तन गरी सबै आफ्नो काममै लागि रहेका हुन्छ्न भन्ने सोचको विकास गर्न सके धेरै राम्रो हुनेथियो भन्छिन रिया ।

पछिल्लो समय कार्यक्रममा धेरै व्यस्त भएका कारण चलचित्रलाई समय दिन नसकेको बताउने उनी अब फेरि छिट्टै समय मिलेपछि र राम्रो स्क्रीप्ट आएपछि चलचित्रमा आउने बताउछिन ।

व्यस्त मोडेल तथा नायिका रिया श्रेष्ठलाई हेर्नुस् तस्बिरमा ।

Facebook Comments
  • 435
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…