रामप्रसाद बस्यालको उत्कृष्ट शब्द रचना र मुना थापाको स्वरमा मनका कुरा सार्बजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रामप्रसाद बस्यालको उत्कृष्ट शब्द रचना र मुना थापाको स्वरमा मनका कुरा सार्बजनिक (भिडियो सहित)



कार्तिक २१/ काठमाडौ

नेपाली सांगीतिक बजारमा भर्खरै मात्र लोक तथा दोहोरी गायक नवीन अर्यालको “मनको कुरा खोल्न नपाउदा” नामक गितको म्युजिक भिडियो युटुबमर्फत सार्वजनिक भएको छ ।

नविन अर्याल र मुना थापाको सुमधुर स्वरमा रहेको मनको कुरा राम प्रसाद बस्यालले लेखेका हुन भने भने लय संकलन मधुसूदन घिमिरेले गरेका छन् । गीतमा सुरज अर्याल र सरु फुंयालको बेजोड अभिनय रहेको छ । उक्त म्यूजिक भिडियो दिपेन्लेद्र भट्टले  खिचेका  हुन् । यमना खरालले कम्पोज तथा निर्देशन गरेका छन् ।

यस भिडियोलाई सुपा देउराली म्युजिकले बजारमा ल्याएको हो । यो गित युएईको विभिन्न स्थानमा छायांकन गरिएको छ ।