रामायण बनाउने रमानन्द सागरकी नातिनीको यो चर्तिकला (फोटोफिचर) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रामायण बनाउने रमानन्द सागरकी नातिनीको यो चर्तिकला (फोटोफिचर)



काठमाडौं, ८ मंसिर । धार्मिक सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातिनीको सामाजिक सञ्जालमा भाइरल भइरहेका विकीनि अवतारको अहिले चर्चा बढेको छ ।

बलिउडमा आउँदै गरेका नयाँ अनुहारमा रहेका स्टारका सन्तानमा रमानन्द सागरकी नातिनी साक्षी चोपडाको चर्चा पनि चुलिएको छ ।

साक्षीले अहिले आफ्ना बोल्ड र हट तस्बिरले धेरैलाई मदहोस् बनाइरहेकी छन् ।

उनले इन्टाग्राममा यस्ता तस्बिर शेयर गरिन् की उनी कालो विकीनिमा देखिएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् । साक्षीका इन्स्टाग्राम पनि यस्तै तस्बिरले भरिएका छन् । उनलाई करिब साढे चार लाखले फलो गरेका छन् ।

तस्बिरका कारण उनलाई घृणा गर्नेहरू पनि पर्याप्त छन् । एजेन्सी

साझा पोस्टबाट