रामायण बनाउने रमानन्द सागरकी नातिनीको यो चर्तिकला (फोटोफिचर)

November 24, 2017
4 Views

काठमाडौं, ८ मंसिर । धार्मिक सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातिनीको सामाजिक सञ्जालमा भाइरल भइरहेका विकीनि अवतारको अहिले चर्चा बढेको छ ।

बलिउडमा आउँदै गरेका नयाँ अनुहारमा रहेका स्टारका सन्तानमा रमानन्द सागरकी नातिनी साक्षी चोपडाको चर्चा पनि चुलिएको छ ।

साक्षीले अहिले आफ्ना बोल्ड र हट तस्बिरले धेरैलाई मदहोस् बनाइरहेकी छन् ।

उनले इन्टाग्राममा यस्ता तस्बिर शेयर गरिन् की उनी कालो विकीनिमा देखिएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् । साक्षीका इन्स्टाग्राम पनि यस्तै तस्बिरले भरिएका छन् । उनलाई करिब साढे चार लाखले फलो गरेका छन् ।

तस्बिरका कारण उनलाई घृणा गर्नेहरू पनि पर्याप्त छन् । एजेन्सी

साझा पोस्टबाट

Facebook Comments

You may be interested

६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी
समाचार
0 shares3 views
समाचार
0 shares3 views

६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी

विशाल पाण्डेय - २०७४, २८ मंसिर २१:३२

एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र…

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो

विशाल पाण्डेय - २०७४, २८ मंसिर २१:१४

रुपन्देही ।। रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा…

वागलुङको  लाभाङ सामुदायिक वनमा भिषण आगलागी
समाचार
0 shares5 views
समाचार
0 shares5 views

वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी

himal post - २०७४, २८ मंसिर १९:११

बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो…