राजनैतिक दलहरुले जान्नु पर्ने कुरा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजनैतिक दलहरुले जान्नु पर्ने कुरा !



 नेपाललाई बन्द गरेर आफ्नो तागत न देखाऊ । अब बन्दले गर्दा सबै जनतालाई दुःख मात्र हुन्छ यदि  आफ्नो दलको बल देखाउने भए  पहाडी बाटो खन हजार कार्यकर्ताले एक दिनको लागि विकासको   काम गर्नु तब देखिन्छ ।

आगजनी गर्नु, स्कुल बंद गर्नु बाटा घाटा बन्द गर्नु, मूर्खता मात्र हो ।अरूलाई लडाउने  होइन दिलमा ठाउँ बनाउनु होस ।सरकारी बैक लूटने ,जनतालाई लूटने त्यों राजनीति होइन । नेपाललाई बनाउने हो भने  केवल ७ दिनको १ प्रतिनिधिले कोदालो छोपेर हेर कति विकास हुन्छ ।

अरूलाई आरोप नलगाउ केवल  काम गरेर हेर राजनीति गर्न र बोल्न सजिलो छ । तर  एक दिन पनि हाम्रो  काम गर्न मुस्किल हुन्छ किन ?राजनीति भनेको जनता सेवा होइन र ? दुःख दिन र नेपाल बन्द गरेर विकास गर्छु भन्ने ? साना स्कुल जाने ,कॉलेज जाने ,आफ्नो काम गरी खाने व्यापारीको के गल्ती भन्नु होस् त  ?

नवीन जोशी
नेपाली देश भक्त आवाज