आफ्नै प्रेमिका घाती परेपछि ....(भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

आफ्नै प्रेमिका घाती परेपछि ….(भिडियो सहित)



हिमाल पोस्ट /पुस २६ 

होमनाथ कुँवरको रैछौ तिमि घाती  YOUTUBE मार्फत बजारमा आएको छ ।जसमा स्वर /लय/सब्द होमनाथकै रहेको छ भने उक्त भिडियोमा लक्षमण जिसी ,होमनाथ कुँवर,माया गिरी र शिब केसीको अभिनय  रहेको छ ।

सुर्यकुमार बोहोराको छायांकन र निर्देशनमा सम्पन्न उक्त भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।