२०७५ असार १०, आइतवार

पूर्व शिक्षकलाई हराउँदै पूर्वलडाकु विजयी

July 4, 2017
118 Views
Spread the love

कैलाली, २० असार ।

जिल्लाको कैलारी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उक्त गाउँपालिकामा माओवादीका लाजुराम चौधरीले ६ हजार २ सय ४ मत ल्याएर जित हासिल गरेका हुन् । चौधरीका प्रतिद्धन्द्धि नेपाली कांग्रेसका रामसमत चौधरीले ५८८७ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै लक्ष्मी छत्गौवा ६ हजार ६४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५ हजार ४ सय ७ मत ल्याइन् । लाजुराम पूर्व माओवादी लडाकु हुन् भने रामसमत शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

Facebook Comments

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…