प्रकाश कटुवाल र उमा श्रेष्ठको आवाजमा “गुराँस फुल्यो वनमा” सर्बजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रकाश कटुवाल र उमा श्रेष्ठको आवाजमा “गुराँस फुल्यो वनमा” सर्बजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे /बैशाख २ 

चर्चित गायिका उमा श्रेष्ठको गुराँस फुल्यो बन मा बोलको गीतको भिडियो सार्वजनिक भयको छ ।सुमधुर स्वर कि गायिका उमा श्रेष्ठ र प्रकाश कटुवाल को आवाज मा रहेको लोक दोहरी गीती एल्बम गुरास फुल्यो बन मा रिलिजको छोटो समय मा नै निकै चर्चा कमाएको छ ।

लय शब्द स्वयम गायक कटुवाल कै रहेको गीत मा राजेश घिमिरे को छयाङकन शङ्कर बि सी को निर्देशन मा दुर्गेश थापा र कृष्मा ढकालको अभिनय रहेको छ ।नवीन घर्ती मगरको सम्पादनमा रहेको म्युजिक भिडियो लाई एस एस फिल्मस प्रा ली ले बजार व्यवस्थापन गरेको छ ।