प्रदीप पौडेलको घरमा बम विस्फोट

December 2, 2017
1 Views

तनहुँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न. २ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको निवास नजिकै बम विस्फोट गरार्इएको छ । उनको घरैलार्इ लक्षित गरि प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति भने नभएको  प्रहरीले जनाएको छ ।

तनहुँको शुक्कागण्डकी नगरपालिका गणपतेमा रहेको पौडेल निवासमा शनिबार बिहानै करिब ४:४५ बजे अज्ञात समुहले बम प्रहार गरेको हो। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले जानकारी दिए। यसबारे अनुसन्धान भैरहेको प्रहरी प्रमुख जोशीले बताए।

हाम्रा कुराको सहयोगमा

Facebook Comments

You may be interested

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो

विशाल पाण्डेय - २०७४, २८ मंसिर २१:१४

रुपन्देही ।। रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा…

वागलुङको  लाभाङ सामुदायिक वनमा भिषण आगलागी
समाचार
0 shares5 views
समाचार
0 shares5 views

वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी

himal post - २०७४, २८ मंसिर १९:११

बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो…

तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल
राजनीति
0 shares3 views
राजनीति
0 shares3 views

तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल

himal post - २०७४, २८ मंसिर १८:२४

नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्। प्रेस…