२०७५ असार १०, आइतवार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डविरुद्ध रेखा थापा उठ्ने

June 9, 2018
235 Views
Spread the love
  • 703
    Shares

काठमाडौं । चर्चित नायिका एवम् राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापाले मुलुक ढिलो चाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने बताएकी छिन् ।

शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनमा कुरा गर्दै नायिका थापाले यस्तो बताएकी हुन् ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि चुनाव उठे प्रचण्डको विरुद्धमा आफूले उम्मेद्धवारी दिने समेत नायिका थापाले उद्धघोष गरिन् ।

उनले भनिन्,”प्रचण्डसँग राष्ट्रपतिय निर्वाचनमा प्रतिष्पर्धा गर्ने मै हुन्छु, म उहाँको विरुद्धमा मैदानमा उत्रिन्छु, प्रचण्डलाई टक्कर दिने म नै हुँ ।”

Facebook Comments
  • 703
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…