प्रचण्ड मतले प्रचण्ड बिजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्ड मतले प्रचण्ड बिजयी



चितवन-

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत ल्याएका थिए।