२०७५ असार ९, शनिबार

पोर्चुगलका गोलकिपरकी पत्नीले भनिन खेल अघि हस्तमैथुन गर्नु

June 13, 2018
105 Views
Spread the love
  • 104
    Shares

एजेन्सी । पोर्चुगलका गोलकिपर रुई प्याट्रिसिकोकी पत्नीले पोर्चुगलका खेलाडीहरुलाई खेलअघि हस्तमैथुन गर्न सुझाव दिएकी छिन् ।

प्याट्रिसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् । उनले पोर्चुगलका खेलाडीहरु रसिया प्रस्थान गर्नुअघि ठूला खेल अगाडि हस्तमैथुन गरेमा खेलाडीहरु तनावमुक्त हुने र त्यसबाट आनन्द लिन सक्ने भन्दै त्यस्तो सुझाव दिएकी हुन् । उनको यस्तो कुरा पोर्चुगलको

गिज टिभीसँग बताएकी हुन् ।

विश्वकपको समूह ‘बी’ मा रहेको पार्चुगलले समूह चरणमा खेल्ने खेलहरु

१५ जुनमा स्पेनविरुद्ध

२० जुनमा मोरक्कोविरुद्ध

२५ जुनमा इरानविरुद्ध

Facebook Comments
  • 104
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares12 views
समाचार
0 shares12 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…