पोर्चुगलका गोलकिपरकी पत्नीले भनिन खेल अघि हस्तमैथुन गर्नु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पोर्चुगलका गोलकिपरकी पत्नीले भनिन खेल अघि हस्तमैथुन गर्नु



एजेन्सी । पोर्चुगलका गोलकिपर रुई प्याट्रिसिकोकी पत्नीले पोर्चुगलका खेलाडीहरुलाई खेलअघि हस्तमैथुन गर्न सुझाव दिएकी छिन् ।

प्याट्रिसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् । उनले पोर्चुगलका खेलाडीहरु रसिया प्रस्थान गर्नुअघि ठूला खेल अगाडि हस्तमैथुन गरेमा खेलाडीहरु तनावमुक्त हुने र त्यसबाट आनन्द लिन सक्ने भन्दै त्यस्तो सुझाव दिएकी हुन् । उनको यस्तो कुरा पोर्चुगलको

गिज टिभीसँग बताएकी हुन् ।

विश्वकपको समूह ‘बी’ मा रहेको पार्चुगलले समूह चरणमा खेल्ने खेलहरु

१५ जुनमा स्पेनविरुद्ध

२० जुनमा मोरक्कोविरुद्ध

२५ जुनमा इरानविरुद्ध