रातारात ५ हजार प्रहरीको सरुवा (सूचिसहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रातारात ५ हजार प्रहरीको सरुवा (सूचिसहित)



काठमाडौ/प्रहरी प्रधान कार्यालयले एकैपटक ५ हजार ३९ जना प्रहरीको सरुवा गरेको छ।

बिहिबार प्रहरी मुख्यालयले ५ हजार ३९ जना जवानको सरुवा निकालेको हो।

लामो समयदेखि रोकिएकोमा नयाँ आईजिपी आएपछि सरुवा भएको हो। अन्य माथिल्ला पदका सरुवा तथा बढुवाको प्रक्रिया पनि अघि बढेको छ ।

गत साता मात्र ७३ जना सइको इन्सपेक्टरमा तथा ४ सय जना जवानको हवल्दारमा बढुवा सिफारीस भएको थियो।

प्रहरीमा एआईजीदेखि जवानसम्मका हवल्दारसम्मका पदहरु रिक्त छन् ।

सरुवा सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्