२०७५ असार ११, सोमवार

UPDATE ! बिमान दुर्घटना : मृतकको सङ्ख्या ३६

March 12, 2018
93 Views
Spread the love
  • 11
    Shares

यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
  • 11
    Shares

You may be interested

खुलेआम मिनी क्यासिनो राजधानीमा
समाचार
0 shares5 views
समाचार
0 shares5 views

खुलेआम मिनी क्यासिनो राजधानीमा

Himalpost 1 - २०७५, ११ असार १५:२१

काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले…

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ
खेलकुद
0 shares4 views
खेलकुद
0 shares4 views

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

himal post - २०७५, ११ असार १५:२१

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका…

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !
खेलकुद
0 shares4 views
खेलकुद
0 shares4 views

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

himal post - २०७५, ११ असार १५:११

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन्…