२०७५ जेष्ठ ६, आइतवार

फेरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढ्यो

May 16, 2018
38 Views
Spread the love
  • 15
    Shares

फेरी पनि पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २-२ रूपयाँको दरले वृद्धि गरेको हो।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । बुधबार राति १२ बजेदेखि यो मूल्य लागू हुनेछ ।

हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन्। केहि दिनदेखि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि निरन्तर बढाउनु परेको निगमले जानकारी दिएको छ ।

Facebook Comments
  • 15
    Shares

You may be interested

डीआईजीहरुलाई गृहमन्त्री बादलको कडा निर्देशन
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

डीआईजीहरुलाई गृहमन्त्री बादलको कडा निर्देशन

himal post - २०७५, ६ जेष्ठ १७:३७

गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुलाई मन्त्रालयमा…

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !
राजनीति
0 shares7 views
राजनीति
0 shares7 views

सरकारको काम: सुकुम्बासी बस्तीमा डोजर, जनताको बिचल्ली !

himal post - २०७५, ६ जेष्ठ १७:२३

झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कट्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिवारबाट डोजर…

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…