पशुपती शर्माको ५० बर्ष पुरानो पञ्चेबाजा गीत (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पशुपती शर्माको ५० बर्ष पुरानो पञ्चेबाजा गीत (भिडियो सहित)



काठमाण्डौ,

केही न केही नयाँ स्वाद दिएर श्रोता, दर्शकलाई मनोरन्जन दिने गाएक पशुपती शर्माले मङ्सिर मा पञ्चेबाजाको गीत बजारमा ल्याएका छन, ५० बर्ष अगाडिको बिहेमा आधारित यो गीत निकै नै रमाइलो र फरक स्वादको छ।
पशुपती शर्मा र सम्झना लामिछानेको आवाजमा रहेको यो पञ्चेबाजा भाका निकै मिठा शब्द र पहिलेका बिहे सम्बन्धि जानकारीमुलक, अत्यन्तै रोचक छ।