२०७५ जेष्ठ ६, आइतवार

पार्टी एकता आज साँझ,पहिलो बैठक गोकर्ण रिसोर्टमा

May 18, 2018
23 Views
Spread the love
  • 14
    Shares

काठमाडौँ – एमाले–माओवादीले पार्टी एकीकरणको घोषणा आज साँझ हुदै छ ।

केन्द्रीय समिति तथा स्थायी समितिमा रहने नेताको टुंगो पनि लागेको छ।

यहीबीचमा पार्टी एकताको घोषणा भइसकेपछि बिहीबार बेलुका नै एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी रहेको छ ।

एकता पार्टीको पहिलो संयुक्त बैठक गोकर्ण फरेस्ट रिसोर्टमा बस्ने माओबादीका एक नेताले बताए  ।

Facebook Comments
  • 14
    Shares

You may be interested

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले

himal post - २०७५, ६ जेष्ठ १६:५३

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)…