पार्टी एकता आज साँझ,पहिलो बैठक गोकर्ण रिसोर्टमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पार्टी एकता आज साँझ,पहिलो बैठक गोकर्ण रिसोर्टमा



काठमाडौँ – एमाले–माओवादीले पार्टी एकीकरणको घोषणा आज साँझ हुदै छ ।

केन्द्रीय समिति तथा स्थायी समितिमा रहने नेताको टुंगो पनि लागेको छ।

यहीबीचमा पार्टी एकताको घोषणा भइसकेपछि बिहीबार बेलुका नै एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बस्ने तयारी रहेको छ ।

एकता पार्टीको पहिलो संयुक्त बैठक गोकर्ण फरेस्ट रिसोर्टमा बस्ने माओबादीका एक नेताले बताए  ।