चर्चामा बद्रि पंगेनी र रुपा घर्ती मगरको 'पानी सलल' (भिडियो हेर्नोस) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चर्चामा बद्रि पंगेनी र रुपा घर्ती मगरको ‘पानी सलल’ (भिडियो हेर्नोस)



समीर प्रकाश पाण्डे

नेपाली लोक दोहोरी गीत सङ्गीतको क्षेत्रका लोकप्रिय गायक बद्री पंगेनीको स्वरमा फरक शैलीमा प्रस्तुत गरिएको लोक दोहोरी गीत “ पानी सलल ” केही समय अगाडि सार्वजनिक सँगै चर्चामा रहेको छ । फरक शैलेको गीत भएकोले दर्शक श्रोताको रोजाई परेको देखिन्छ ।

गायिका रुपा घर्ती मगरको एल्बम “पानी सलल” मा चर्चित सर्जक एकनारायण भण्डारीको शब्द सङ्गीत रहेको छ भने आवाजमा लोकप्रिय गायक बद्री पंगेनी र रुपा घर्ती मगरको स्वर सुन्न सकिन्छ ।

यस्तै मोडेल तथा गायक दुर्गेश थापा र जुना सुन्दासले अभिनय रहेको यो गीतलाई निर्देशन क्रान्ति केसी छायाङ्कन अर्जुन तिवारी र सम्पादन स्वमा क्रान्ति केसीलेले नै गरेका छन् ।