५ राजमार्ग पहिरोको उच्च जोखिममा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

५ राजमार्ग पहिरोको उच्च जोखिममा



सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।

देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको सिद्धार्थ बुटवल पोखरा र नारायणगढ मुग्लिन सडकलाई पहिरोको उच्च जोखि सुचीमा राख्दै तत्काल अवरोध हटाउन सक्ने गरी तयारी गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई दिर्नेशन दिएको हो ।, आजकोकान्तिपुरमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

गृह मन्त्रालयलय हालै सार्वजनिक गरेको विपद् जोखिम न्युनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७, २०३० मा मुख्य राजमार्गहरु पहिरोको उच्च जोखिममा रहेको औल्याएको छ ।