पवित्रा बस्नेतको स्वरमा रहेको “जापानको साडि” तीज गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पवित्रा बस्नेतको स्वरमा रहेको “जापानको साडि” तीज गीत बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /साउन २६ 

नेपाली गीत सङ्गीतको क्षेत्रलाई यति बेला तीजको रमझमले निकै छोएको अवस्था छ प्राय जसो तीजका गीतहरू बजारमा अाईसकेका छन् । यसै बिचमा हालै मात्र फेरी नयाँ तीज गीत “जापानको साडी ” सार्वजनिक भएको छ ।

चर्चित गायक खुमन अधिकारी र गायिका पवित्रा  बस्नेतको समधुर स्वरमा रहेको गीतको शब्द / सङ्गीत रादिप सुनुवारले गरेका छन् भने गीतको भिडियोमा दिपेश, वर्षा, अनिस र सुमीको नृत्य तथा अभिनय रहेको छ ।

यस्तै दिपेश एस.के शक्तिको निर्देशनमा रहेको उक्त गीतको भिडियोलाई पवन गौतमको छायाङ्कनमा मनिष कार्कीले सम्पादन गरेका छन् ।