अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना



पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन ।

अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

अस्पतालमा सर्जन डाक्टर नभएका कारण निर्माण भएको ५ वर्षयता अस्पतालको शल्यक्रिया विभाग सञ्चालनमा नआउँदा अपरेसन थिएटरका कोठा नर्सले आवास र भान्सा घरका रुपमा प्रयोग गर्दै आएका हुन् ।

नर्सका लागि निर्माण गरिएको आवास भवन भने डाक्टरले प्रयोग गर्दै आएका छन् ।