'अो माया' पप गीतको भिडियो सार्वजनिक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘अो माया’ पप गीतको भिडियो सार्वजनिक



हिमाल पोस्ट /२४ असोज 

पछिल्लो समय नेपाली सांगीतिक बजार दनिकै फराकिलो बन्दै गहिरहेको छ । एकै दिनमा कैयौं गीतहरू रेकर्डिङ हुन्छ्न धेरै म्युजिक भिडियो हरु सार्बजनिक भैरहेका हुन्छन् यसै क्रममा भर्खरै मात्र एउटा गज्जब नयाँ स्वादको पप गीत ओ माया सार्बजनिक भएको छ ।

शेर बहादुर डागीको एकल शब्द / संगीत र स्वरमा रहेको ओ माया को म्युजिक भिडियो निर्देशन / छाँयाकंन खेम सारु मगरले गरेका हुन भने सम्पादन पछिल्लो समयका ब्यस्त अनि लोकप्रिय सम्पादक तथा निर्देशक अनुप शिवाकोटी ले गरेका छ्न ।

लाङघाली म्युजिक प्रालीले बजार ब्यबस्थापन गरेको ओ मायाको म्युजिक भिडियोमा रियान सारु मगर,सपना बिसि,दिलपना बर्देवा,जयराम तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।