निशान भट्टराईको अर्को गीत सार्वजनिक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निशान भट्टराईको अर्को गीत सार्वजनिक



चर्चित “रियालिटी सो” ‘नेपाल आइडल’ बाट साङ्गीतिक क्षत्रमा एउटा छुट्टै स्थान ओगट्न सफल , निशान भट्टराईको दोस्रो गजल गीत सार्वजनिक भएको छ | निशान भट्टराईको अवाजमा रेकर्ड गरिएको “कोरेर मिठा भावहरू” बोलको उक्त गजल गीतका शब्दहरू निरु त्रिपाठी (देव ललिता) द्वारा रचना गरिएका हुन् |

बिपी वाग्लेले सङ्गीत गरेको यस गीतलाई नवीन भट्टले निर्देशन गरेका छन् | गीतमा चर्चित रङ्गमञ्चकर्मी राजन खतिवडा र  निरु त्रिपाठीको पनि अभिनय रहेको छ |

भिडियो हेर्नुहोस्;