निकै मार्मिक लोक दोहोरी गीत “देउताको घर ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

निकै मार्मिक लोक दोहोरी गीत “देउताको घर ” बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

दिन प्रति दिन लोक दोहोरी गीत बजारमा आउने क्रममा केहि  दिन अगाडि मात्र निकै मार्मिक लोक दोहोरी गीत “ देउताको घर ” बजारमा आएको छ ।

कुशल विश्वकर्मा र अनुजा पुडासैनीको स्वरमा रहेको गीतको शब्द अर्जुन थापाले लेखेका छन् भने सङ्गीत कुशल विश्वकर्माको रहेको छ भने भिडियोलाई देवेन्द्रराज पाण्डे ले निर्देशन गरेका छन् ।

कृति भट्टराई र अर्जुन थापाको अभिनय रहेको भिडियो बासु बरालको छायाकनमा सुजन शाहीले सम्पादन गरेका छन् । गीतलाई बाँसुरी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।