नेप्लिज स्टुडेन्ट हेल्पिङ ह्यान्डसद्वारा दिल्लीमा कपडा वितरण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेप्लिज स्टुडेन्ट हेल्पिङ ह्यान्डसद्वारा दिल्लीमा कपडा वितरण



हिमाल पोस्ट /नयाँ दिल्ली १० 

भारतको राजधानी लक्ष्मीनगरमा  सीए  अध्यानरत नेपाली विद्यार्थीहरुको क्रियाशील संस्था  नेप्लिज स्टुडेन्ट हेल्पिङ ह्यान्डसले जरुरतमन्दहरुलाई जाडोको कपडाहरु आईतवार  वितरण गरेको छ ।

उक्त कार्यक्रम लक्ष्मीनगरबाट सुरु हुँदै शास्त्री पार्क , कस्मिरी गेट सम्म पुर्याएका थिए । कपड़ा वितरण धर्मशाला, रैन बसेरा, आस्रम लगायत सडकपेटीमागरेका थिए ।

उक्त  कार्यक्रममा हेल्पिङ ह्यान्डस परिवारले ७००  थान नयाँ एवम् पुराना ( उपभोग्य मूलक) कपडा वितरण गरेको अध्यक्ष विवेक विक्रम सिजापतिले   हिमाल पोस्टलाई बताएका  थिए ।