नेप्लिज स्टुडेन्ट हेल्पिङ ह्यान्डसद्वारा दिल्लीमा कपडा वितरण

November 27, 2017
2 Views

हिमाल पोस्ट /नयाँ दिल्ली १० 

भारतको राजधानी लक्ष्मीनगरमा  सीए  अध्यानरत नेपाली विद्यार्थीहरुको क्रियाशील संस्था  नेप्लिज स्टुडेन्ट हेल्पिङ ह्यान्डसले जरुरतमन्दहरुलाई जाडोको कपडाहरु आईतवार  वितरण गरेको छ ।

उक्त कार्यक्रम लक्ष्मीनगरबाट सुरु हुँदै शास्त्री पार्क , कस्मिरी गेट सम्म पुर्याएका थिए । कपड़ा वितरण धर्मशाला, रैन बसेरा, आस्रम लगायत सडकपेटीमागरेका थिए ।

उक्त  कार्यक्रममा हेल्पिङ ह्यान्डस परिवारले ७००  थान नयाँ एवम् पुराना ( उपभोग्य मूलक) कपडा वितरण गरेको अध्यक्ष विवेक विक्रम सिजापतिले   हिमाल पोस्टलाई बताएका  थिए ।

Facebook Comments

You may be interested

६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी
समाचार
0 shares3 views
समाचार
0 shares3 views

६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी

विशाल पाण्डेय - २०७४, २८ मंसिर २१:३२

एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र…

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो

विशाल पाण्डेय - २०७४, २८ मंसिर २१:१४

रुपन्देही ।। रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा…

वागलुङको  लाभाङ सामुदायिक वनमा भिषण आगलागी
समाचार
0 shares5 views
समाचार
0 shares5 views

वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी

himal post - २०७४, २८ मंसिर १९:११

बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो…