नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्द नियुक्त - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्द नियुक्त



१ फागुन, काठमाडौं

नेपाल प्रहरीको महानिरीक्षक पदमा सरकारले डीआइजी जयबहादुर चन्दलाई  नियुक्त गरेको छ ।

आइतबार बिहान बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सशस्त्र प्रहरीको प्रमुखमा भने सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।