नवलपरासीको प्रतापपुर ४ प्रतापपुर ठुलोपुलमा बसको ठक्करबाट एकको मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नवलपरासीको प्रतापपुर ४ प्रतापपुर ठुलोपुलमा बसको ठक्करबाट एकको मृत्यु



रबिन्द्र यादव, असोज १६ नवलपरासी ।

नवलपरासीको प्रतापपुर ४ प्रतापपुर ठुलो पुलमा आज बसको ठक्करबाट एक जनाको को मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार त्रिवेणी बाट बर्दघाट जादै गरेको लु १ ख४१,७७ नम्बरको बसले प्रतापपुर ३ माघवपुर घर भएका अन्दाजि वर्ष १६,१७ का सुरज क्षेष्ठलाई ठक्कर दिदाँ गम्भीर घाइते भएको थिए ।

घाइतेलाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता मा लौजादा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन