मुस्ताङ ‘ख’ मा एमाले विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुस्ताङ ‘ख’ मा एमाले विजयी



मंसिर २२,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनअन्र्तगत पहिलो चरणमा निर्वाचन भएको मुस्ताङको प्रदेशसभा (ख)मा नेकपा एमालेका महेन्द्रबहादुर थकाली विजयी भएका छन् । उनले २५८४ मतसहित जित हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी काँग्रेसका छिरिङ धावा गुरुङले २२५९ मत ल्याए ।