दशैँ नजिकदै गर्दा चर्चित गायिका मुना थापाको मन किन धुजा भयो त ? (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दशैँ नजिकदै गर्दा चर्चित गायिका मुना थापाको मन किन धुजा भयो त ? (भिडियो सहित)



समिर प्रकाश पाण्डे

कर्ण खत्रीको दशैं तिहार बिशेष गीत मन भो साह्रै धुजा अमूल्य म्युजिक प्रा लि ले बजारमा ल्याएको छ । चर्चित गायिका मुना थापा र गायक प्रेम घिमिरे को स्वरमा सजिएको गीतको लय संगम हमाल र शब्द सुरेश तामाङ्ग ले बनाएका हुन् ।

सुरेश र शितलको अभिनय रहेको भिडियोलाई सुरेश सुर्खेती को निर्देशनमा बिक्रम काफ्ले ले खिचेका हुन् भने रमित वलि ले सम्पादन गरेका हुन् ।