२०७५ असार १०, आइतवार

मोदीले नाम लिएपछि सन्दिप आज आइपिएल खेल्दै !

May 13, 2018
97 Views
Spread the love
  • 99
    Shares

आइपिएल को ४५औं खेल दिल्ली र बैंगलोरबिच हुँदैछ । आज हुने उक्त खेलमा सन्दिप लामिछाने खेल्ने भएका छन् । लामो समय देखि आइपिएल खेलको प्रतीक्षा गरेका सन्दिप आजको खेलमा परेको दिल्ली डेयरडीभिल्सले ट्वीट गर्दै जनाएको छ ।

सन्दिपको नाम लिँदै मोदीले आजै दिउसो तारिफ गरेका थिए ।

यो संयोग पनि हुनसक्छ राष्ट्रिय सभागृहमा मोदीले तारिफ गरेकै दिन सन्दिपलाई दिल्लीले आइपिएलमा खेलाउँदै छ ।

Facebook Comments
  • 99
    Shares

You may be interested

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares5 views
पत्रपत्रिका
0 shares5 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस
समाचार
0 shares12 views
समाचार
0 shares12 views

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस

himal post - २०७५, १० असार ०७:११

काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा (एसइई) कक्षा १० काे परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको नतिजा…