मोडेल :रिना थापा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोडेल :रिना थापा



रिना थापा पछिल्लो समय ब्यस्त मोडेलको रुपमा चिनिन थालेकी छन् । हालै मात्र सार्वजनिक भएका धेरै जसो तीजका गीतहरुमा उनको नृत्य तथा अभिनय देख्न पाईन्छ जस अनुसार दर्शक श्रोताले पनि उत्तिकै मन पराएका छन् । कलाकारितामा क्षेत्रमा बाच्न गाह्रो छ भन्ने हरुका लागि एक उदाहरण हुन रिना । हेरौ हालचालै सुट गरिएका रिनाका केहि तस्बिरहरु