२०७५ असार ११, सोमवार

BREAKING ! मेयर ममताप्रसादलाई अज्ञात समुहले गोलि हान्यो

March 14, 2018
253 Views
Spread the love
  • 1.3K
    Shares

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली हानि उक्त समूह फरार भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा गोली प्रहार भएको जनाइएको छ ।

ममताप्रसादलाई एक गोली पेटमा लागेको र टाउकोमा खुकुरी प्रहार गरेको कैलालीस्थित हाम्रा सहकर्मीले जनाएका छन् ।

उपचारको लागी स्थानीय घोडाघोडी अस्पतालमा पुर्‍याइएका मेयरलाई नेपालगन्ज अस्पतालमा लैजान रेफर गरेको छ ।

Facebook Comments
  • 1.3K
    Shares

You may be interested

खुलेआम मिनी क्यासिनो राजधानीमा
समाचार
0 shares5 views
समाचार
0 shares5 views

खुलेआम मिनी क्यासिनो राजधानीमा

Himalpost 1 - २०७५, ११ असार १५:२१

काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले…

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ
खेलकुद
0 shares4 views
खेलकुद
0 shares4 views

इङ्ल्यान्ड विश्व च्याम्पियन यसरी बन्न सक्छ

himal post - २०७५, ११ असार १५:२१

मस्को- समूहगत चरणको दोस्रो खेलमा पनामालाई ६-१ गोलले पराजित गरेपछि पुर्व खेलाडी फ्रान्क लाम्पार्डले इङ्ल्यान्डले विश्वकप जित्न सक्ने दावी गरेका…

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !
खेलकुद
0 shares4 views
खेलकुद
0 shares4 views

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

himal post - २०७५, ११ असार १५:११

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन्…