BREAKING ! मेयर ममताप्रसादलाई अज्ञात समुहले गोलि हान्यो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

BREAKING ! मेयर ममताप्रसादलाई अज्ञात समुहले गोलि हान्यो



घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली हानि उक्त समूह फरार भएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा गोली प्रहार भएको जनाइएको छ ।

ममताप्रसादलाई एक गोली पेटमा लागेको र टाउकोमा खुकुरी प्रहार गरेको कैलालीस्थित हाम्रा सहकर्मीले जनाएका छन् ।

उपचारको लागी स्थानीय घोडाघोडी अस्पतालमा पुर्‍याइएका मेयरलाई नेपालगन्ज अस्पतालमा लैजान रेफर गरेको छ ।