माया देउन प्लीज (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

माया देउन प्लीज (भिडियो सहित)



हिमाल पोस्ट /कात्तिक २१ 

दैलेखी  श्रष्टा  बिशाल स्वनीको नयाँ लोक तथा दोहोरी गित ‘‘माया देउन प्लीज” भिडीयो सहित बजारमा सार्वजनिक भएको छ । स्ट्यान्डर म्युजीक कम्पनिमार्फत शुक्रबार बजारमा सार्बजनीक भएको उक्त गित माया र प्रेममा आधारीत रहेको छ  ।

स्वर बिशाल स्वनी र तुल्सी घर्तीमगरले दिएका छन । यस्तै गितमा अभिनय हिक्मत स्वनी र चित्रा पुनको रहेको छ । ‘‘माया देउन प्लीज” लोक तथा दोहोरी गितमा शब्द श्रृजना बिशाल स्वनी आफैले गरेका हुन भने लय श्रृजना गाईका मनकुमारी सुनार र सिमा सुनारको रहेको छ ।