माओवादी केन्द्रसँग तालमेल गर्ने निष्कर्षमा फोरम लोकतान्त्रिक :नेता देव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादी केन्द्रसँग तालमेल गर्ने निष्कर्षमा फोरम लोकतान्त्रिक :नेता देव



काठमाडौं ,साउन २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले आगामी चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्ने निष्कर्षमा फोरम लोकतान्त्रिक पुगेको बताएका छन् ।

आजको राजधानीमा खबर छ– बुधबार आयोजित एक साक्षातकारमा नेपाल लोकतान्त्रिक फोमरका प्रभावशाली नेतासमेत रहेका देवले प्रदेश २ र संघीय चुनावमा तालमेलका लागि पहिलो प्राथिमिकता मधेसकेन्द्रित दललाई दिने बताउँदै माओवादी केन्द्रसँग तालमेल गरी धेरै स्थानमा जित हासिल गर्ने दाबी गरेका हुन् ।

आफूहरुले सुनिश्चित रुमपा जित्न सक्ने स्थानमा ‘कसैसँग तालमेल नगर्ने र अन्य स्थानमा चाहिँ माओवादी केन्द्रसँग तालमेल गर्ने’ उनले जानकारी दिए ।